सेवाग्राहीलाई अनुरोध ।
सेवाग्राहीलाई अनुरोध तथा जानकारी अस्पताल बिरामी भएर जाँदा मुख्यत: OPD मा जांच गराउन जाँदा, हामीहरु होटेलमा नास्ता खान गए जसरी जाने ,आंफुलाई जे गर्न मन छ गर्ने अनि फर्किने हाम्रो बानी त्यति उपलब्धिमुलक हुँदैन । तसर्थ अस्पतालमा स्वास्थ्य अवस्था जाँच गर्न जाँदा निम्न कुराहरुलाई मध्यनजर गरेर जाँदा उत्तम हुन्छ: १. अस्पताल जाँदा आफ्ना पुराना स्वास्थ्य […]
सेवाग्राहीलाई अनुरोध । Read More »