किन हुन्छ हैजा ? कसरी बच्ने हैजाबाट ?
हैजा एक संक्रामक रोग हो । यसलाई अंग्रेजीमा कोलेरा भनिन्छ । भिब्रियो कोलेरा नामको ब्याक्टेरियाको संक्रमणबाट मानिसलाई हैजा हुने गर्दछ । यो सामान्य डाइरिया नभएर विनाशकारी खालको हुन्छ । यो रोग प्राय वर्षाको समय र गर्मीयाममा बढी फैलिने गरेको छ । सरसफाइ र सफा पिउने पानीको अभावले यसको जोखिमलाई बढाउने गर्दछन् । दिसाको परीक्षण गरेर […]
किन हुन्छ हैजा ? कसरी बच्ने हैजाबाट ? Read More »