यस अस्पतालमा हाडजोर्नी, जेनेरल सर्जरी, डर्माटोलोजी, गाइनेकोलोजी र नाककान घाँटीको शल्यक्रिया सेवा उपलब्ध छ ।
आकस्मिक (Emergency)
आकस्मिक सेवा अस्पतालको अति महत्वपूर्ण सेवा हो । यस अस्पतालमा आकस्मिक उपचार सेवा अलग्गै भवनमा संचालित छ । भवन धेरै पहिले निर्माण भई संचालनमा आएकाले