कोशी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
उर्लाबारी-३, मङ्गलबारे, मोरङ, कोशी प्रदेश, नेपाल

फिजियोथेरापी (Physiotherapy)

Physiotherapy

हाम्रो फिजियोथेरापी विभागले चोटपटक, अपाङ्गता, तथा दीर्घकालीन पीडाबाट मुक्त हुन सहयोग पुर्‍याउँछ। अनुभवी फिजियोथेरापिस्टहरूको टोलीले व्यक्तिगत आवश्यकता अनुसार उपचार योजना तयार गरी बिरामीलाई पुनः सक्रिय जीवनतर्फ उन्मुख गराउँछ।
💪 सेवा सुविधाहरू
• Musculoskeletal Therapy
हड्डी, जोर्नी, र मांसपेशीसम्बन्धी समस्या समाधानका लागि विशेष अभ्यासहरू।
• Neurological Rehabilitation
स्ट्रोक, स्पाइनल इन्जुरी, वा अन्य स्नायु सम्बन्धी समस्याहरूको पुनःस्थापनाका लागि।
• Post-Surgical Recovery
शल्यक्रियापछि शरीरको गति र शक्ति पुनः प्राप्त गर्न सहयोग गर्ने अभ्यासहरू।
• Pain Management
कमर दुखाइ, घुँडा दुखाइ, गर्दन दुखाइ आदिको लागि लक्षित उपचार।
• Electrotherapy & Ultrasound Therapy
आधुनिक उपकरणद्वारा पीडा न्यूनीकरण र मांसपेशी सक्रियता सुधार।
🕒 सेवा समय
• प्रत्येक कार्यदिन: बिहान १०:०० बजे देखि दिउँसो ०३:०० बजे सम्म
👩‍⚕️ हाम्रो टोली
• प्रमाणित र अनुभवी फिजियोथेरापिस्टहरू
• बिरामीको प्रगति अनुसार नियमित मूल्याङ्कन र परामर्श
🌟 किन हाम्रो फिजियोथेरापी सेवा?
• व्यक्तिगत उपचार योजना: प्रत्येक बिरामीको अवस्था अनुसार अभ्यास र विधि।
• सुरक्षित वातावरण: स्वच्छ, शान्त र सहयोगी वातावरणमा सेवा।
• दीर्घकालीन लाभ: शरीरको गति, शक्ति, र सन्तुलनमा सुधार।

आकस्मिक (Emergency)

आकस्मिक सेवा अस्पतालको अति महत्वपूर्ण सेवा हो । यस अस्पतालमा आकस्मिक उपचार सेवा अलग्गै भवनमा संचालित छ । भवन धेरै पहिले निर्माण भई संचालनमा आएकाले

ओ.पी.डी. (Out Patient)

यस अस्पतालमा बाहिरङ्ग सेवा बिहान 8 बजे देखि दैनिक रुपमा संञ्चालन हुन्छ । विहान ७ बजे देखी टो पुर्जा काटीन्छ  र ११ बजे बन्द हुन्छ

प्रयोगशाला (Laboratory)

प्रयोगशाला शाखा अस्पतालको छुटै भवनमा संञ्चालित छ । यस शाखाबाट २४ घण्टा सेवा प्रदान गरिन्छ । बिरामीलाई छिटो छरितो र गुणस्तरीय सेवा उपलब्ध गराउन अटोमेटेड

अन्तरंग (Inpatient)

यस अस्पतालको ठूलो भवनमा ५० बेडको अन्तरंग सेवा संचालन भइरहेको छ । सोही भवनको भु्इँ तलामा डेन्टल सेवा, ए.आर.भी सेवा, इ.सी.जी, बीमा शाखा, अपरेसन थिएटर,

Radiology/Radiography

रेडियोलोजी/रेडियोग्राफी (Radiology/Radiography)

यस अस्पतालको रेडियोलोजी तथा रेडियोग्राफी विभाग आधुनिक प्रविधियुक्त उपकरणहरूद्वारा सुसज्जित छ, जसले रोगको सटीक पहिचान र प्रभावकारी उपचारमा महत्वपूर्ण भूमिका खेल्दछ। अनुभवी विशेषज्ञहरूको टोलीले सुरक्षित,

Pharmacy

फार्मेसी (Pharmacy)

यस अस्पताल परिसरमै सञ्चालित फार्मेसीले बिरामी तथा सेवाग्राहीहरूलाई गुणस्तरीय औषधीहरू सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सेवा प्रदान गर्दै आएको छ। यहाँ स्वास्थ्य विमा योजनाअन्तर्गतका औषधीहरूदेखि

Share:

Send Us A Message

Scroll to Top