कोशी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
उर्लाबारी-३, मङ्गलबारे, मोरङ, कोशी प्रदेश, नेपाल

सेवाहरु

आकस्मिक सेवा अस्पतालको अति महत्वपूर्ण सेवा हो । यस अस्पतालमा आकस्मिक उपचार सेवा अलग्गै भवनमा

यस अस्पतालमा बाहिरङ्ग सेवा बिहान 8 बजे देखि दैनिक रुपमा संञ्चालन हुन्छ । विहान ७

प्रयोगशाला शाखा अस्पतालको छुटै भवनमा संञ्चालित छ । यस शाखाबाट २४ घण्टा सेवा प्रदान गरिन्छ

यस अस्पतालको ठूलो भवनमा ५० बेडको अन्तरंग सेवा संचालन भइरहेको छ । सोही भवनको भु्इँ

यस अस्पतालको रेडियोलोजी तथा रेडियोग्राफी विभाग आधुनिक प्रविधियुक्त उपकरणहरूद्वारा सुसज्जित छ, जसले रोगको सटीक पहिचान

यस अस्पताल परिसरमै सञ्चालित फार्मेसीले बिरामी तथा सेवाग्राहीहरूलाई गुणस्तरीय औषधीहरू सहज रूपमा उपलब्ध गराउने उद्देश्यले

हाम्रो फिजियोथेरापी विभागले चोटपटक, अपाङ्गता, तथा दीर्घकालीन पीडाबाट मुक्त हुन सहयोग पुर्‍याउँछ। अनुभवी फिजियोथेरापिस्टहरूको टोलीले

हाम्रो नेत्र विभागले आँखासम्बन्धी सम्पूर्ण परीक्षण, उपचार, तथा परामर्श सेवा प्रदान गर्दछ। अनुभवी नेत्र विशेषज्ञहरूको

यस अस्पतालमा हाडजोर्नी, जेनेरल सर्जरी, डर्माटोलोजी, गाइनेकोलोजी र नाककान घाँटीको शल्यक्रिया सेवा उपलब्ध छ ।

खोप सेवा उपलब्ध छ ।

हाम्रो अस्पतालले आकस्मिक तथा नियमित स्वास्थ्य सेवाका लागि छरितो, सुरक्षित र भरपर्दो एम्बुलेन्स सेवा प्रदान

हाम्रो अस्पतालले कानुनी तथा चिकित्सकीय आवश्यकता अनुसार पोष्टमार्टम सेवा प्रदान गर्दछ। साथै, शवको सुरक्षित संरक्षणका

हाम्रो अस्पतालले महिलाको स्वास्थ्य र अधिकारलाई सम्मान गर्दै प्रसुती सेवा तथा सुरक्षित गर्भपतन सेवा प्रदान

Scroll to Top