बारम्बार सोधिने प्रश्नहरू

बिलिङ काउण्टरमा नगद बुझाउने र बिल लिने ।

हो, नेपाल सरकारको स्वास्थ्य बीमा योजनाहरू स्वास्थ्य विमा बोर्डको नियिम अनुसार यस अस्पतालबाट प्रदान गरिन्छ।

हाल अस्पतालमा विरमी उपस्थित भएर OPD पुर्जा बनाएर चिकित्सक भेट्न सकिन्छ ।

आकस्मिक, भर्नाभएका विरामी तथा शल्यक्रिया गर्नुपर्ने बिरामीको लागी मुख्य भवनको भुइँतलामा फार्मेसी अवस्थित छ । OPD को लगी OPD Blok सँगै अस्पतालको मुल गेटमा फार्मेसेी रहेको छ ।

हो, मान्यता प्राप्त चिकित्सकको प्रिस्क्रिप्सन भएमा औषधि उपलब्ध।

ल्याब विभाग भुइँतलामा, रेडियोलोजी विभाग दोस्रो तल्लामा।

ल्याब रिपोर्ट २४ घण्टा, इमेजिङ रिपोर्ट ४८ घण्टाभित्र।

हाल उपलब्ध छैन् तर निकट भविष्यमा उपलब्ध हुने छ ।

हो, अस्पताल परिसरमा हाल सिमित मात्रामा पार्किङ सुविधा उपलब्ध छ,

हो, २४ घण्टा सञ्चालन हुने ब्लड बैंक (नेपाल रेडक्रस सोसाइटी द्वारा संचालित) सेवा उपलब्ध।

आकस्मिक विभाग वा OPD बाट चिकित्सको सिफारिस अनुसार बिलिङ काउन्टर शाखा बाट भर्ना गरिन्छ ।

मेडिसिन, सर्जरी, स्त्रीरोग, बालरोग, दन्त, नेत्र, रेडियोलोजी, ल्याब, फार्मेसी।

अस्पताल मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर । उर्मालाबारी ३ मंगलबारे, मोरङमा अवस्थित छ। सम्पर्क नम्बर: 021410053

OPD सेवा बिहान ९:००–५:००, आपतकालीन सेवा २४ घण्टा उपलब्ध।