गर्मीमा बालबालिकालाई घमौराबाट कसरी जोगाउने ?
गर्मी मौसमको सुरुवातसँगै बच्चाहरुमा घमौरा आउने समस्या बढ्दै जान्छ । अस्पतालहरुमा पनि घमौराको उपचारका लागि आउने बालबालिकाको संख्या गर्मी मौसममा बढ्ने गर्छ। तराई क्षेत्रका धेरैजसो बालबालिकाले ‘घमौरा’ सामना गर्नुपर्छ । गर्मीमा पसिना बढी आउने र पसिना निस्किने ग्रन्थीका नलीहरु विभिन्न कारणले बन्द हुँदा छाला चिलाउने वा मसिना बिमिराहरु देखा पर्छन्। गर्मी वातावरण, बाक्लो लुगा, ज्वरो […]
गर्मीमा बालबालिकालाई घमौराबाट कसरी जोगाउने ? Read More »