कोशी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
उर्लाबारी-३, मङ्गलबारे, मोरङ, कोशी प्रदेश, नेपाल

Author name: admin

बालबालिकालाई निमोनियाबाट कसरी जोगाउने ? -डा. राजभण्डारी

निमोनिया विश्वमा वयस्क र बालबालिकाका लागि सबैभन्दा बढी घातक संक्रमण मानिन्छ। ग्लोबल बर्डेन अफ डिजिजको तथ्यांकअनुसार सन् २०२१ मा यसका कारण २२ लाख मानिसको मृत्यु भएको अनुमान गरिएको छ, जसमा ५ लाख २ हजार बालबालिका छन्। यसबाहेक कोभिड–१९ का कारण १ करोड मानिसको मृत्यु भएको थियो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार ५ वर्षमुनिका बालबालिकाको

बालबालिकालाई निमोनियाबाट कसरी जोगाउने ? -डा. राजभण्डारी Read More »

सेवाग्राहीलाई अनुरोध ।

सेवाग्राहीलाई अनुरोध तथा जानकारी अस्पताल बिरामी भएर जाँदा मुख्यत: OPD मा जांच गराउन जाँदा, हामीहरु होटेलमा नास्ता खान गए जसरी जाने ,आंफुलाई जे गर्न मन छ गर्ने अनि फर्किने हाम्रो बानी त्यति उपलब्धिमुलक हुँदैन । तसर्थ अस्पतालमा स्वास्थ्य अवस्था जाँच गर्न जाँदा निम्न कुराहरुलाई मध्यनजर गरेर जाँदा उत्तम हुन्छ: १. अस्पताल जाँदा आफ्ना पुराना स्वास्थ्य

सेवाग्राहीलाई अनुरोध । Read More »

किन हुन्छ हैजा ? कसरी बच्ने हैजाबाट ?

हैजा  एक संक्रामक रोग हो । यसलाई अंग्रेजीमा कोलेरा भनिन्छ । भिब्रियो कोलेरा नामको ब्याक्टेरियाको संक्रमणबाट मानिसलाई हैजा हुने गर्दछ । यो सामान्य डाइरिया नभएर विनाशकारी खालको हुन्छ । यो रोग प्राय वर्षाको समय र गर्मीयाममा बढी फैलिने गरेको छ । सरसफाइ र सफा पिउने पानीको अभावले यसको जोखिमलाई बढाउने गर्दछन् । दिसाको परीक्षण गरेर

किन हुन्छ हैजा ? कसरी बच्ने हैजाबाट ? Read More »

Scroll to Top