भण्डारी अस्पताल तथा ट्रमा सेन्टर

सेवा करारमा चिकित्सक आवश्यकता सम्बन्धि अत्यन्त जरुरी सूचना

यस अस्पतालको लागी तपशिल बमोजिमको पदहरुमा सेवा करारमा विशेषज्ञ चिकित्सक तथा मेडीकल अधिकृत नियुक्ती गर्नु पर्ने भएकोले देहायका पदका लागी तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेका नेपाली नागरिकहरुले यो सुचना प्रकाशित भएको मितिले ७ (सात) दिन (२०८०/०६/२४ गते) भित्रमा रितपुर्वक दरखास्त फाराम पेश गर्नु हुन निम्न शर्तहरुको अधिनमा रहि यो सुचना प्रकाशित गरिएको छ ।

सेवा करारमा चिकित्सक आवश्यकता सम्बन्धि अत्यन्त जरुरी सूचना Read More »