कोशी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
उर्लाबारी-३, मङ्गलबारे, मोरङ, कोशी प्रदेश, नेपाल

आकस्मिक (Emergency)

आकस्मिक सेवा अस्पतालको अति महत्वपूर्ण सेवा हो । यस अस्पतालमा आकस्मिक उपचार सेवा अलग्गै भवनमा संचालित छ । भवन धेरै पहिले निर्माण भई संचालनमा आएकाले हाललाई बिरामीको चाप बढेकाले अलि सागुरो महसुस भइरहेको छ । यस शाखामा सेवा दिनको लागि प्यासेन्ट मोनिटर, इ.सी.जी. मेसिन, स्ट्रेचर, नेबुलाइजर आदि बिभिन्न औजार उपकरण, बिरामीका लागि १० बेड, इमर्जेन्सी औषधिको व्यवस्थापन गरिएको छ । इमरजेन्सी शाखामा TRIAGE को व्यवस्था रहेको छ । दरबन्दी अनुसार कर्मचारी नभएपनि अस्पताल बिकास समिति लगायत अन्य स्रोतबाट केही जनशक्ति करार सेवामा लिई बिरामीलाई आवश्यक आकस्मीक सेवा उपलब्ध गराईंदै आएको छ । आकास्मिक सेवाको लागी एक जना मेडीकल अफिसर २४ घण्टा उपलब्ध गराइएको छ र आवश्यकता अनुसार विषेशज्ञ चिकीत्सकले विरामीको उपचार तथा निगरानी गर्ने व्यवस्था मिलाइएको छ ।

ओ.पी.डी. (Out Patient)

यस अस्पतालमा बाहिरङ्ग सेवा बिहान 8 बजे देखि दैनिक रुपमा संञ्चालन हुन्छ । विहान ७ बजे देखी टो पुर्जा काटीन्छ  र ११ बजे बन्द हुन्छ

प्रयोगशाला (Laboratory)

प्रयोगशाला शाखा अस्पतालको छुटै भवनमा संञ्चालित छ । यस शाखाबाट २४ घण्टा सेवा प्रदान गरिन्छ । बिरामीलाई छिटो छरितो र गुणस्तरीय सेवा उपलब्ध गराउन अटोमेटेड

अन्तरंग (Inpatient)

यस अस्पतालको ठूलो भवनमा ५० बेडको अन्तरंग सेवा संचालन भइरहेको छ । सोही भवनको भु्इँ तलामा डेन्टल सेवा, ए.आर.भी सेवा, इ.सी.जी, बीमा शाखा, अपरेसन थिएटर,

Radiology/Radiography

रेडियोलोजी/रेडियोग्राफी (Radiology/Radiography)

यस अस्पतालको रेडियोलोजी तथा रेडियोग्राफी विभाग आधुनिक प्रविधियुक्त उपकरणहरूद्वारा सुसज्जित छ, जसले रोगको सटीक पहिचान र प्रभावकारी उपचारमा महत्वपूर्ण भूमिका खेल्दछ। अनुभवी विशेषज्ञहरूको टोलीले सुरक्षित,

Pharmacy

फार्मेसी (Pharmacy)

यस अस्पताल परिसरमै सञ्चालित फार्मेसीले बिरामी तथा सेवाग्राहीहरूलाई गुणस्तरीय औषधीहरू सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सेवा प्रदान गर्दै आएको छ। यहाँ स्वास्थ्य विमा योजनाअन्तर्गतका औषधीहरूदेखि

Physiotherapy

फिजियोथेरापी (Physiotherapy)

हाम्रो फिजियोथेरापी विभागले चोटपटक, अपाङ्गता, तथा दीर्घकालीन पीडाबाट मुक्त हुन सहयोग पुर्‍याउँछ। अनुभवी फिजियोथेरापिस्टहरूको टोलीले व्यक्तिगत आवश्यकता अनुसार उपचार योजना तयार गरी बिरामीलाई पुनः सक्रिय

Share:

Send Us A Message

Scroll to Top