कोशी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
उर्लाबारी-३, मङ्गलबारे, मोरङ, कोशी प्रदेश, नेपाल

प्रयोगशाला (Laboratory)

प्रयोगशाला शाखा अस्पतालको छुटै भवनमा संञ्चालित छ । यस शाखाबाट २४ घण्टा सेवा प्रदान गरिन्छ । बिरामीलाई छिटो छरितो र गुणस्तरीय सेवा उपलब्ध गराउन अटोमेटेड एनलाइजर मेसिनहरु, सेमी अटोमेटेड एनलाइजर लगायतका आधुनिक प्रबिधियुक्त उपकरणहरु जडान गरिएका छन् । यस शाखामा बिरामीहरुले नियमित गर्नु पर्ने जाँचका अतिरिक्त बिभिन्न प्रयोगशाला सेवाहरु पाइरहेका छन् । प्रयोगशालबाट गरीएका परीक्षणको संख्या प्रति बर्ष बढ्दो क्रममा छ । यस शाखा अन्र्तगत दिईने सेवाहरु निम्नानुसार रहेका छन् ।

  • Biochemistry
  • Hematology
  • Urine Chemistry
  • Serology
  • Special Test
  • Endocrinology
  • Microbiology

आकस्मिक (Emergency)

आकस्मिक सेवा अस्पतालको अति महत्वपूर्ण सेवा हो । यस अस्पतालमा आकस्मिक उपचार सेवा अलग्गै भवनमा संचालित छ । भवन धेरै पहिले निर्माण भई संचालनमा आएकाले

ओ.पी.डी. (Out Patient)

यस अस्पतालमा बाहिरङ्ग सेवा बिहान 8 बजे देखि दैनिक रुपमा संञ्चालन हुन्छ । विहान ७ बजे देखी टो पुर्जा काटीन्छ  र ११ बजे बन्द हुन्छ

अन्तरंग (Inpatient)

यस अस्पतालको ठूलो भवनमा ५० बेडको अन्तरंग सेवा संचालन भइरहेको छ । सोही भवनको भु्इँ तलामा डेन्टल सेवा, ए.आर.भी सेवा, इ.सी.जी, बीमा शाखा, अपरेसन थिएटर,

Radiology/Radiography

रेडियोलोजी/रेडियोग्राफी (Radiology/Radiography)

यस अस्पतालको रेडियोलोजी तथा रेडियोग्राफी विभाग आधुनिक प्रविधियुक्त उपकरणहरूद्वारा सुसज्जित छ, जसले रोगको सटीक पहिचान र प्रभावकारी उपचारमा महत्वपूर्ण भूमिका खेल्दछ। अनुभवी विशेषज्ञहरूको टोलीले सुरक्षित,

Pharmacy

फार्मेसी (Pharmacy)

यस अस्पताल परिसरमै सञ्चालित फार्मेसीले बिरामी तथा सेवाग्राहीहरूलाई गुणस्तरीय औषधीहरू सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सेवा प्रदान गर्दै आएको छ। यहाँ स्वास्थ्य विमा योजनाअन्तर्गतका औषधीहरूदेखि

Physiotherapy

फिजियोथेरापी (Physiotherapy)

हाम्रो फिजियोथेरापी विभागले चोटपटक, अपाङ्गता, तथा दीर्घकालीन पीडाबाट मुक्त हुन सहयोग पुर्‍याउँछ। अनुभवी फिजियोथेरापिस्टहरूको टोलीले व्यक्तिगत आवश्यकता अनुसार उपचार योजना तयार गरी बिरामीलाई पुनः सक्रिय

Share:

Send Us A Message

Scroll to Top